संयुक्त बैठक सम्पन्न
मिति २०८२ चैत्र २५ गते यस विद्यालयको नवगठित विद्यालय व्यवस्थापन समिति र शिक्षकहरुवीचको संयुक्त वैठक सम्पन्न भएको छ । वैठकले आगामी शैक्षिक सत्र २०८३ को योजना, निवर्तमान अध्यक्ष मनोज घिमिरेद्वारा पद हस्तान्तरण लगायतका कार्यक्रम सम्पन्न भएको छ । विद्यालयको वर्तमान अवस्थाका वारेमा प्रधानाध्यापक लोकनाथ ढकालले प्रष्ट पार्नुभएको थियो भने अध्यक्ष कुमार वस्नेतले निर्देशनात्मक भनाइ राख्नुभएको […]
संयुक्त बैठक सम्पन्न Read More »


