शुभकामना

नयाँ बर्ष २०८२ सालको पावन अवसरमा यस विद्यालयका सम्पूर्ण अभिभावकहरु, विद्यार्थीहरु, सल्लाहकार, जग्गादाता, अक्षयकोष दाता, चन्दा दाता, विद्यालयलाई हर तरहले सहयोग गर्नुहुने स्थानीय वुद्दिजिवि समाजेवी राजनीतिक दलका प्रतिनिधि ज्यूहरु लागयत…

Continue Readingशुभकामना

अक्षरारम्भ गराउने सम्वन्धमा ।

यहि मिति २०८१ मााघ २१ गते सोमवार श्री पञ्चमी सरस्वती पुजाको अवसरमा विद्यालयमा साना नानी वावुहरुलाई अक्षरारम्भ गराउने कार्यक्रम रहेकोले नानीहरु सहित उपस्थित भइदिनुहुन अभिभावकहरुलाई अनुरोध छ ।

Continue Readingअक्षरारम्भ गराउने सम्वन्धमा ।