अक्षरारम्भ गराउने सम्वन्धमा ।
यहि मिति २०८१ मााघ २१ गते सोमवार श्री पञ्चमी सरस्वती पुजाको अवसरमा विद्यालयमा साना नानी वावुहरुलाई अक्षरारम्भ गराउने कार्यक्रम रहेकोले नानीहरु सहित उपस्थित भइदिनुहुन अभिभावकहरुलाई अनुरोध छ ।