विद्यालयमा करेसावारी तथा फूलवारी निर्माण ।
विद्यालयको साझेदार सहयोगी संस्था वातावरण संरक्षण सिविर (एक्का) नेपालको आर्थीक साझेदारीमा तयार गरिएको करेसावारी तथा फूलवारीमा तरकारीका वेर्ना तथा फूलका विरुवाहरु रोप्दै शिक्षक तथा विद्यार्थीहरु ...
विद्यालयको साझेदार सहयोगी संस्था वातावरण संरक्षण सिविर (एक्का) नेपालको आर्थीक साझेदारीमा तयार गरिएको करेसावारी तथा फूलवारीमा तरकारीका वेर्ना तथा फूलका विरुवाहरु रोप्दै शिक्षक तथा विद्यार्थीहरु ...
स्थानीय मन्दिर श्री महाङ्कालेश्वर शिवालय मन्दिरमा सम्पदा संरक्षणका क्षेत्रमा विद्यालयमा रहेको बालक्लब श्री शिशु साक्षर प्रकृति बालक्लबको अगुवाइमा सफाइ तथा सफाइ सामग्री हस्तान्तरण कार्यक्रम २०८१
Cleaning Tools Students' Participation Cleaning the Ground Collecting Plastic Wastes Cleaning Surrounding