विद्यालयको ४२ औं वार्षिकोत्सब समारोह मिति २०८१ माघ २२ गते निम्न अनुसार कार्यक्रम सहित सम्पन्न भएको छ ।
अध्यक्ष : श्री मनोज घिमिरे
प्रमुख अतिथि: श्री नारायण खनाल (मेनपा १० वडा अध्यक्ष)
विशिष्ट अतिथिहरू: हृदय राजवंशी सामाजिक विकास समिति संयोजक र सुनिता भट्टराई शिक्षा अधिकृत मेनपा
अतिथी उपस्थिति:
विद्यालयका संस्थापक सचिव: श्री प्रेम प्रकाश पोख्रेल फलाहारी
समाजसेवी इन्द्र बुढाथोकी
पूर्व वडा अध्यक्ष: श्री सुदय पनेरू
९ नं पूर्व वडा अध्यक्ष: श्री गोपाल खड्का
धुलावारी मा.वि. प्रधानाध्यापक: श्री महेन्द्र विलास लुइटेल
धुलावारी खानेपानी अध्यक्ष: श्री धनकाजी खत्री
पूर्व प्रधानाध्यापक: श्री इन्द्र आचार्य
उवासं उपाध्यक्ष: श्री भूमी पौडेल
पत्रकार: श्री खगेन्द्र घिमिरे (खरो)
जनप्रतिनिधि: श्री विशाल कार्की
चेतनशील सामुदायिक सिकाइ केन्द्रका अध्यक्ष: श्री उदय बराइली
मारवाडी युवा मञ्च धुलावारी
महांकालेश्वर शिवालय मन्दिरका अध्यक्ष: श्री केदार गौतम
लिभिङ फाउण्डेशन स्कूलका प्रिन्सिपल: श्री शान्ती गजमेर
हरी आ.वि. का प्रधानाध्यापक: श्री रामप्यारी प्रसाई
जनज्योति आ.वि. का प्रधानाध्यापक: श्री घनश्याम घिमिरे
लगायत स्थानीय समाजसेवी वुद्धिजिविहरूको उपस्थिति रहेको
सम्मान कार्यक्रम:
१. श्री प्रेम प्रकाश पोख्रेल (फलाहारी) अक्षयकोष दाता । अक्षयकोष स्थापना रू. १,०१,१११
२. पुर्व प्रधानाध्यापक श्री इन्द्र प्रसाद आचार्य
३. बर्ष उत्कृष्ट शिक्षक श्री विमल कट्टेल
४. बर्ष उत्कृष्ट अभिभावक श्री मस्किना खातुन
५. मारवाडी युवा मञ्च धुलावारी
६. श्री चादनी खातुन पूर्व विद्यार्थी
७. श्री निशान गौतम : वेभसाइट निर्माण सहयोगी
८. श्री जया आचार्य : स्टेशनरी सहयोग
९. श्री कमला कट्टेल: बार्षिकोत्सवको पुरस्कार सौजन्य
१०. श्री भूमी पौडेल: बार्षिकोत्सवको पुरस्कार सौजन्य
११. श्री सुनिता कुमारी श्राफ : नृत्यको लागि गहना सौजन्य
१२. शिक्षक श्री विनोद भण्डारी : दीर्घ सेवा पदक
अतिथीहरुद्वारा शुभकामना मन्तव्य
छात्रवृत्ति वितरण :
मेनुका थापा छात्रवृत्तिबाट ४ जना
दिल वहादुर गंगामाया छात्रवृत्तिबाट २ जना
पवित्रा प्रेम छात्रवृत्तिबाट २ जना
छविलाल भण्डारी स्मृति कोषबाट १ जना
मनोज घिमिरेद्वारा पिता माधव प्रसाद घिमिरेको स्मृतिमा ३ जना
पुरस्कार वितरण :
अन्तरविद्यालय हाजिरी जवाफ प्रथम : जनज्योति आ.वि.
द्वितीय: धुलावारी मा.वि. , तृतीय: हरी आ.वि.
१६ विधाका खेलकुदका प्रथम द्वितिय र तृतीय पुरस्कार
२०८० सालको कक्षागत रुपमा उत्कृष्ट ३ जनाका दरले सबै विद्यार्थीलाई ।
बिभिन्न जातजातीगत नृत्यहरू तथा वहिनी कोमल पुरीको गीत प्रस्तुति
कार्यक्रम सञ्चालन : श्री विनोद भण्डारी र श्री इन्दिरा भट्टराई
स्वागत : स.प्र.अ. उषा निरौला
नृत्य संयोजन : इन्दिरा अधिकारी, शालु प्रधान र टिका भण्डारी
भिडियो:
फोटो:




































