हार्दिक वधाई

यस श्री शिशु साक्षर आधारभुत विद्यालयका छात्रहरु प्रगतिशील युवा क्लबको आयोजना तथा वडा नं. १० को सहकार्यमा आयोजित आधारभुत स्तरीय फुटसल प्रतियोगितामा द्वितीय स्थान र श्री हरी आधारभुत विद्यालयको वार्षिकोत्सबको अवसरमा आयोजित एक्का आबद्ध विद्यालयहरु मध्ये लोक नृत्य अन्तर्गत तृतिय स्थान प्राप्त गर्न सफल भएको अवसरमा पुरस्कार वितरणका केही प्रतिनिधिमूलक तस्वीरहरु….
साथै यस विद्यालयको प्राथमिक तह तृतीय श्रेणीमा कार्यरत इन्दिरा अधिकारी, शशी पराजुली र इन्दुकुमारी थपलिया द्वितीय श्रेणीमा बढुवा सिफारिस हुनुभएकाले उहाँहरुलाई र सहभागी विद्यार्थीहरुलाई उत्तरोत्तर प्रगतिको कामना सहित हार्दिक बधाइ ज्ञापन गर्दछौं ।
– विद्यालय परिवार