नयाँ बर्ष २०८२ सालको पावन अवसरमा यस विद्यालयका सम्पूर्ण अभिभावकहरु, विद्यार्थीहरु, सल्लाहकार, जग्गादाता, अक्षयकोष दाता, चन्दा दाता, विद्यालयलाई हर तरहले सहयोग गर्नुहुने स्थानीय वुद्दिजिवि समाजेवी राजनीतिक दलका प्रतिनिधि ज्यूहरु लागयत सबैमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं ।
– विद्यालय परिवार