शहीद विरेन पार्क

मिति २०८१ साल फागुन ९ गते शुक्रबारका दिन यस मेचीनगर नगरपालिका वार्ड नं १५ स्थित शहिद बिरेन राजवंशी स्मृति प्रतिष्ठानमा कक्षा ६ देखि ८ सम्मका विद्यार्थीहरुका साथ गरिएको शैक्षिक भ्रमणका केही प्रतिनिधिमुलक तस्वीरहरु…
प्रतिष्ठानका बारेमा महत्वपुर्ण जानकारी प्रदान गर्नुहुने प्रतिष्ठानका अध्यक्ष श्री पदमलाल गौतम , विद्यालयका पुर्व प्र. अ. श्री इन्द्र प्रसाद आचार्य त्यस्तै गरि निशुल्क बस उपलब्ध गराएर सहयोग गर्नुहुने छिमेकी विद्यालय लिभिङ फाउण्डेशनका प्रिन्सिपल शान्ती गजमेर ज्यूलाई विद्यालयको तर्फबाट हार्दिक धन्यवाद आभार व्यक्त गर्दछौं ।