छिटको सारी-नृत्य

श्री हरी आधारभूत विद्यालय मेचीनगर-९, झापाको आयोजनामा भएको आधारभूत तह स्तरीय नृत्य प्रतियोगिता तृतीय स्थान ओगट्न सफल श्री शिशु साक्षर आधारभूत विद्यालयको नृत्य छिटको सारी मखमली चोलीले ।